अर्थ संसार, काठमाडौं– जानकी फाइनान्स कम्पनी लिमिटेडले चालु आर्थिक वर्ष २०७४/७५ को मुनाफाबाट आफ्ना शेयरधनीलाई २३.१६ प्रतिशत लाभांश दिने भएको छ ।
बिहीबार बसेको संचालक समितिको बैठकले शेयरधनीहरुलाई २२ प्रतिशत बोनस सेयर र १.१६ प्रतिशत नगद लाभांश दिने निर्णय गरेको हो । उक्त लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृति भैसकेकोपछि र फाइनान्सको वार्षिक साधारणसभाले पारित गरेपछि शेयरधनीहरुले पाउनेछन् ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै
गुनासो,
सूचना तथा सुझाव
भए हामीलाई
[email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत
पनि
हामीसँग
जोडिन सकिनेछ । हाम्रो *युटुब
च्यानल पनि
हेर्नु होला।
प्रतिक्रिया दिनुहोस