Like us!
Follow us!
Connect us!
Watch us!

जानकी फाइनान्सले २३.१६% लाभांश दिने

आइतबार, २४ भदौ २०७५, ११ : ४२ मा प्रकाशित

जानकी फाइनान्सले २३.१६%  लाभांश दिने

अर्थ संसार, काठमाडौं– जानकी फाइनान्स कम्पनी लिमिटेडले चालु आर्थिक वर्ष २०७४/७५ को मुनाफाबाट आफ्ना शेयरधनीलाई २३.१६ प्रतिशत लाभांश दिने भएको छ ।

बिहीबार बसेको संचालक समितिको बैठकले शेयरधनीहरुलाई २२ प्रतिशत बोनस सेयर र १.१६ प्रतिशत नगद लाभांश दिने निर्णय गरेको हो । उक्त लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृति भैसकेकोपछि र फाइनान्सको वार्षिक साधारणसभाले पारित गरेपछि शेयरधनीहरुले पाउनेछन् ।

5b94b825d5cc0.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको