Like us!
Follow us!
Connect us!
Watch us!

समता माइक्रोफाइनान्सले २१.०५ % लाभांश दिने

सोमबार, २५ भदौ २०७५, १२ : ०२ मा प्रकाशित

समता माइक्रोफाइनान्सले २१.०५ % लाभांश दिने

अर्थ संसार, काठमाडौं-  समता माइक्रोफाइनान्स  वित्तीय संस्थाले आचु आर्थिक वर्ष २०७४\७५ को मुनाफबाट आफ्ना शेयरधनीलाई २१.०५ प्रतिशत लाभांश दिने भएको छ ।

आइतबार बसेको संचालक समितिको बैठकले ११.०५ प्रतिशत नगद लाभांश र १० प्रतिशत बोनस शेयर दिने प्रस्ताव गरेको हो । उक्त प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृती भई आगामि वार्षिक साधारणसभाले अनुमोदन गरेपछि मत्र शेयरधनीले पाउनेछन् ।

यो पनि पढ्नुहोस्

ज्योति विकास बैंकले शेयरधनीलाई ८.४० % लाभांश दिने

बोमी माइक्रोफाइनान्सको २५ % लाभांश राष्ट्र बैंकबाट स्वीकृत, शेयरधनीको हातमा कहिले ? 

अर्थमन्त्रीले भने-‘भूकम्प पीडितको ब्याजदर बढाइदैन’

नयाँ श्रम ऐन २०७४ र केही विवेचना 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको