Like us!
Follow us!
Connect us!
Watch us!

गरिमा विकास बैंकले १३.७५ प्रतिशत लाभांश दिने

मंगलबार, २६ भदौ २०७५, १३ : ०५ मा प्रकाशित

गरिमा विकास बैंकले १३.७५ प्रतिशत लाभांश दिने

अर्थ संसार,काठमाडौं– गरिमा विकास बैंक लिमिटेडले चालु आर्थिक वर्ष ०७४/७५ को मुनाफबाट आफ्ना शेयरधनीलाई १३.७५ प्रतिशत लाभांश दिने भएको छ ।

सोमबार बसेको संचालक समितिको बैठकले शेयरधनीलाई १० प्रतिशत बोनस सेयर र ३.७५ प्रतिशत नगद लाभांश दिने प्रस्ताव अघि सारेको छ ।

उक्त प्रस्तावित लाभांश नेपाल राष्ट्रबैंकबाट स्वीकृती भई बैकको आगामि वार्षिक साधारणसभाले पारित गरेपछि शेयरधनीले पाउनेछन् ।  

यो पनि पढ्नुहोस्

पुराना लगानीकर्ताले कौडीको भाउमा शेयर नबेचौं, नयाँ लगानीकर्ता बजार प्रवेश गर्ने उत्तम साइत !

विकास बैंकको शेयर आइपिओको भाउमा, किन कमजोर भयो शेयर ? (तथ्य र कारणसहित) 

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको