अर्थ संसार,काठमाडौं– गरिमा विकास बैंक लिमिटेडले चालु आर्थिक वर्ष ०७४/७५ को मुनाफबाट आफ्ना शेयरधनीलाई १३.७५ प्रतिशत लाभांश दिने भएको छ ।
सोमबार बसेको संचालक समितिको बैठकले शेयरधनीलाई १० प्रतिशत बोनस सेयर र ३.७५ प्रतिशत नगद लाभांश दिने प्रस्ताव अघि सारेको छ ।
उक्त प्रस्तावित लाभांश नेपाल राष्ट्रबैंकबाट स्वीकृती भई बैकको आगामि वार्षिक साधारणसभाले पारित गरेपछि शेयरधनीले पाउनेछन् ।
यो पनि पढ्नुहोस्
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै
गुनासो,
सूचना तथा सुझाव
भए हामीलाई
[email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत
पनि
हामीसँग
जोडिन सकिनेछ । हाम्रो *युटुब
च्यानल पनि
हेर्नु होला।
प्रतिक्रिया दिनुहोस