आजको शेयर तालिका
बढ्ने र घट्ने कम्पनीहरु यस प्रकारका छन्
अर्थ संसार, काठमाडौं– केही दिन अघिदेखि निरन्तर उकालो लागेको शेयर बजार (आज) आइतबार पनि उकालो यात्रा कायमै छ ।
बजार ११.६९ अंकले बढ्दा कारोबार रकम भने करोड नजिक पुगेको छ । बजारमा १६६ वटा कम्पनीको ३० लाख ७० हजार २३१ कित्ता शेयर खरिदविक्री हुँदा ९१ करोड ५२ लाख ९२ हजार २०४ रुपैयाँको कारोबार भएको छ ।
कारोबार भएको सवै समूह उकालो लाग्दा नेप्से इन्डेक्स १२५६.५३ विन्दुमा आइपुगेको छ । क वर्गको सेयर मापन गर्ने सेन्सेटिभ परिसूचक समेत २.६६ विन्दुमा पुगेको छ ।
हरियाली भएको बजारमा बैकिङ १३.७१, होटल ४.३५, विकास बैंक २०.८९, जलविद्युत ६.५४, फाइनानस ३.११, निर्जीवन इन्स्योरेन्स २०.१८, उत्पादन २६.५१, अन्य ०.५४, माइक्रोफाइनान्स ८.३१ र लाईफ इन्स्योरेन्स ४८.५ अंकले बढेको छ ।
मार्गव विकास बैंक लिमिटेडले सवै भन्दा धेरै ९.५२ प्रतिशतले बढेको छ । यता, एक्सेल डेभलपमेन्ट बैंक लिमिटेड सवै भन्दा धेरै झण्डै ४ प्रशितले घटेको छ । बढेको बजारमा बढुने र घट्ने कम्पनीहरु यस प्रकारको छ ।
बढ्ने कम्पनीहरु
घट्ने कम्पनीहरु
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै
गुनासो,
सूचना तथा सुझाव
भए हामीलाई
[email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत
पनि
हामीसँग
जोडिन सकिनेछ । हाम्रो *युटुब
च्यानल पनि
हेर्नु होला।
प्रतिक्रिया दिनुहोस