अर्थ संसार, काठमाडौं– तिनाउ विकास बैंकले चालु आर्थिक वर्ष २०७४\७५ को मुनाफबाट आफ्ना शेयरधनीलाई १२ प्रतिशत बोनश शेयर दिने प्रस्ताव गरेको छ ।
भदौ ३१ गते बसेको संचालक समितिको बैठकले १२ प्रतिशत बानेश शेयर र कर प्रयोजनको लागि नगद लाभांश ०.६३ प्रतिशत नगद लाभांश दिने प्रस्ताव अघि सारेको हो ।
उक्त प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई आगामि वार्षिक साधारणसभाले पारित गरेपछि शेयरधनीले लाभांश पाउनेछन् ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै
गुनासो,
सूचना तथा सुझाव
भए हामीलाई
[email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत
पनि
हामीसँग
जोडिन सकिनेछ । हाम्रो *युटुब
च्यानल पनि
हेर्नु होला।
प्रतिक्रिया दिनुहोस