Like us!
Follow us!
Connect us!
Watch us!

मितेरीको नाफामा १० प्रतिशत बृद्धि, अन्य सूचक कस्तो ?

विहीबार, ०८ कार्तिक २०७५, १२ : ४९ मा प्रकाशित

मितेरीको नाफामा १० प्रतिशत बृद्धि, अन्य सूचक कस्तो ?

अर्थ संसार, काठमाडौं– चालु आर्थिक वर्षको पहिलो तीन महिनामा मितेरी डभेलपमेन्ट बैंकले १०.०२ प्रतिशत नाफा कमाउने सफल भएको छ ।  मितेरीले तीन महिनामा दुर्इ करोड ५६ लाख रुपैयाँ नाफा गरेको छ।

यो अवधिमा बैंकले तीन अर्ब ७० करोड रुपैयाँ निक्षेप संकलन गरि तीन अर्ब २८ करोड रुपैयाँ ऋण लगानी गरेको छ। खुद व्याज आम्दानी ५ करोड ६० लाख रुपैयाँ छ।

कर्मचारी र संञ्चालन खर्च पनि ह्वात्तै बढेको छ। चुक्ता पूँजी ३८ करोडबाट ५० करोड रुपैयाँ पुर्याएको बैंकको पूँजी कोष अनुपात १९.६६ प्रतिशत रहेको छ। प्रतिशेयर आम्दानी २० रुपैयाँ छ। बैंकको वेस रेट पनि ११२.६९ प्रतिशतबाट बढेर १३.४७ प्रतिशत पुगेको छ। स्प्रेड दर राष्ट्र बैंकले तोकेको सीमा भन्दा बढी ७.३५ प्रतिशत छ।

छुटाउने भयो कि ?

दशैं सकियो, लगानीको अवसर आउँदै : कार्तिक १५ देखि तामाकोशीको १ अर्ब ५८ करोडको IPO आउँदै

सौर्य ऊर्जामा बढ्दो आर्कषण : ४५ कम्पनीले पाए अनुमतिपत्र, क्षमता २३८ मेगावाट erGoogle+Email

टुयूशन इन्टिच्यूटहरुले शेयर तालिमको नाममा पैसा उठाउँदै, धितोपत्र बोर्ड भन्छ - बुझेर मात्रै जानुस्

तिहार अघि ११ वटा कम्पनीलाई साधारणसभा गर्न चटारो, यी कम्पनीले लाभांश दिदै (सूचिसहित) 

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Whatsapp Api Spring Viber

धेरै पढिएको