Like us!
Follow us!
Connect us!
Watch us!

मेरो माइक्रोफाइनान्सले १ः१ को अनुपातमा हकप्रद निश्कासन गर्ने, महाप्रबन्धक नेपाल आउट

आइतबार, ११ कार्तिक २०७५, ११ : ५६ मा प्रकाशित

मेरो माइक्रोफाइनान्सले १ः१ को अनुपातमा हकप्रद निश्कासन गर्ने, महाप्रबन्धक नेपाल आउट

अर्थ संसार, काठमाडौं–  मरो माइक्रोफाइनान्स वित्तीय संस्था लिमिटेडले १ः१ को अनुपातमा हकप्रद शेयर निश्कासन गर्ने भएको छ ।

कात्र्तिक ९ गते बसेको संचाल समितिको बैठकले बोनस शेयर जारी पश्चात  कायम हुने आउने जारी तथा चुक्ता पुँजीको ३२ करोड ८९ लाख बराबरको हकप्रद शेयर जारी गर्ने निर्णय गरेको छ । उक्त अनुपातमा निश्कासन हुने हकप्रद समेत संस्थाको कार्तिक ९ गते सम्पन्न छैटौ वार्षिक साधारणसभाले पारित समेत गरिसकेको छ ।  

महाप्रबन्धक कमल प्रसादको राजीनामा स्वीकृत

यस वित्तीय संस्थामा एनएमबि क्यापिटलको योजना व्यवस्थापक रहेको एनएमबि सुलभ इन्भेष्टमेन्ट फण्ड १ बाट त्यस लिमिटेडका सहायक महाप्रबन्धक कमल प्रसाद नेपालले सर्वसाधराण समूको तर्फबा संचालकमा प्रतिनिधित्व गरिरहनु भएकोमा एनएमबि क्यापिटल लिमिटेडको असोज २०७५ \०६\२४ गतेको पत्र मार्फत यस वित्तीय संस्थामा तय लिमिटेडको प्रतिनिधित्व नरहेने गरी नेपालको सोही मितिबाट लागू हुने गरी दिनु भएको राजिनामा स्वीकृत संचालक समितिले गरेको छ ।

5bd556447d8dc.jpg 5bd55644b723c.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको