Like us!
Follow us!
Connect us!
Watch us!

आइएमइ जनरल इन्स्योरेन्सले १०ः८ को अनुपातमा हकप्रद जारी गर्ने, बुक क्लोज कहिले ?

आइतबार, ०२ मंसिर २०७५, १२ : ३० मा प्रकाशित

आइएमइ जनरल इन्स्योरेन्सले १०ः८ को अनुपातमा हकप्रद जारी गर्ने, बुक क्लोज कहिले ?

अर्थ संसार, काठमाडौं– आइएमइ जनरल इन्स्योरेन्स कम्पनीले हकप्रद शेयर निश्कासको लागि बुक क्लोजको मिति तोकेको छ । मंसिर ९ गते १ दिनको लागि शेयरधनी दाखिला खारेज बन्दे गर्ने निर्णय गरेको हो । कम्पनीले आफ्ना शेयरधनीलाई १०ः८ को अनुपातमा हकप्रदश शेयर निश्कासन गर्दैछ ।

5bf10b8faa1a3.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Garima Capital

धेरै पढिएको