Like us!
Follow us!
Connect us!
Watch us!

गण्डकी विकास बैंकका शेयरधनीको हातमा १४.२०% नगद लाभांश

मंगलबार, ०४ मंसिर २०७५, १२ : ५८ मा प्रकाशित

गण्डकी विकास बैंकका शेयरधनीको हातमा १४.२०%  नगद लाभांश

अर्थ संसार, काठमाडौं–  गण्डकी विकास बैंकले आफ्ना शेयरधनीलाई १४.२० प्रतिशत नगद लाभांश दिने प्रस्ताव अघि सारेको छ ।

 मंसिर ३ गते बसेको संचालक समितिको बैठले चालु आर्थिक वर्ष २०७४/७५ को मुनाफबाट आफ्ना शेयरधनीलाई उक्त लाभांश दिने प्रस्ताव अघि सारेको हो । उक्त लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृती र आगामि ११ औं वार्षिक साधारणसभाले पारित भएपछि शेयरधनीले पाउनेछन् ।

5bf3b531e4f1c.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको