Like us!
Follow us!
Connect us!
Watch us!

निर्धन उत्थान लद्युवित्तले ४२.११% लाभांश दिने, बुक क्लोज कहिले ?

मंगलबार, ०४ मंसिर २०७५, १३ : १२ मा प्रकाशित

निर्धन उत्थान लद्युवित्तले ४२.११% लाभांश दिने, बुक क्लोज कहिले ?

अर्थ संसार, काठमाडौं– निर्धन उत्थान लद्युवित्त वित्तीय संस्थाले चालु आर्थिक वर्ष २०७४\७५ को मुनाफबाट शेयधनीलाई ४२.११ प्रतिशत लाभांश दिने प्रस्ताव अघि सारेको छ ।

मंसिर २ गते बसेको संचालक समितिको बैठकले २२.११ प्रतिशत नगद लाभांश र २० प्रतिशत बोनश शेयर दिन प्रस्ताव अघि सारेको हो  । उक्त प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई आगामि साधारणसभाले पारित गरेपछि शेयरधनीले पाउनेछन् ।

बुक क्लोज कहिले ?

आगामि मंसिर २५ गते हुन गैरहेको २० औं वाषिक साधारणसभा प्रयोजनको लागि मंसिर ११ गतेदेखि मंसिर २५ गतेसम्म बुक क्लोज हुनेछ ।   

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको