Like us!
Follow us!
Connect us!
Watch us!

सानिमा बैंकका शेयरधनीलाई १४% नगद लाभांश, बुक क्लोज कहिले ?

बुधबार, ०५ मंसिर २०७५, १२ : १४ मा प्रकाशित

सानिमा बैंकका शेयरधनीलाई १४% नगद लाभांश, बुक क्लोज कहिले ?

अर्थ संसार,काठमाडौं– सानिमा बैंक लिमिटेडले चालु आर्थिक वर्ष २०७४\७५ को मुनाफाबाट आफ्ना शेयरधनीलाई १४ प्रतिशत नगद लाभांश दिने भएको छ ।

मंसिर ४ गते बसेको संचाल समितिको बैठकले उक्त लाभांशको लागि मंसिर १४ गते शेयरधनी दाखिला खारेज बन्द गर्ने निर्णय समेत गरेको छ ।

5bf4ff1f5f6d9.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको