Like us!
Follow us!
Connect us!
Watch us!

मुक्तिनाथ विकास बैंकको अफर : १८.२५ % बोनस शेयर र १०ः२ को अनुपातमा हकप्रद, बुक क्लोज कहिले ?

आइतबार, ०९ मंसिर २०७५, १२ : ४१ मा प्रकाशित

मुक्तिनाथ विकास बैंकको अफर : १८.२५ % बोनस शेयर र १०ः२ को अनुपातमा हकप्रद, बुक क्लोज कहिले ?

अर्थ संसार, काठमाडौं–  मुक्तिनाथ विकास बैंकले आफ्ना शेयरधनीलाई १८.२५ प्रतिशत बोनस शेयर दिने भएको छ । मंसिर ७ गते बसेको संचालक समितिले उत्तल लाभांश दिने निर्णयसँगै लाभांश वितरण पश्चात कायम हुन आउने चुक्ता पुँजीको १० बरार २ दको दर २० प्रतिशत हकप्रद शेयर निश्कासन गर्ने निर्णय समेत गरेको छ । साथै मंसिर १८ गतेदेखि मंसिर २९ गतेसम्म बुक क्लोजमा मिति तोकिएको छ । 

5bfa48a829f41.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको