Like us!
Follow us!
Connect us!
Watch us!

सन नेपाल लाइफ इन्स्योरेन्सले गर्यो सुर्खेतको मेहलकुनामा बीमा जागरण तथा अभिकर्ता सम्मान कार्यक्रम

बुधबार, १२ मंसिर २०७५, १८ : ०९ मा प्रकाशित

सन नेपाल लाइफ इन्स्योरेन्सले गर्यो सुर्खेतको मेहलकुनामा बीमा जागरण तथा अभिकर्ता सम्मान कार्यक्रम

अर्थ संसार, काठमाडौं– सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनीद्धारा बुधबार  सुर्खेतको मेहलकुनामा बीमा जागरण अभियान तथा अभिकर्ता सम्मान कार्यक्रम सम्पन्न गरेको छ । 

उक्त कार्यक्रम कम्पनीकाका.मु. प्रमुख कार्यकारी अधिकृत राजकुमार अर्याल र महाप्रबन्धक  कमलराज गौतमको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो ।

व्यापक स्थानिय जनसमुदायको सहभागीता रहेको उक्त कार्यक्रममा उत्कृष्ठ अभिकर्ताहरुलाई सम्मान गर्नुको साथै कम्पनीकाका.मु. प्रमुखकार्यकारी अधिकृत राजकुमार अर्याल र महाप्रबन्धक  कमलराजगौतमले जीवन बीमाको महत्ववारे बताउनुभएको थियो ।  

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Garima Capital

धेरै पढिएको