Like us!
Follow us!
Connect us!
Watch us!

डिप्रोक्स लद्युवित्त वित्तीय संस्थाले २० % लाभांश दिने

विहीबार, १३ मंसिर २०७५, १४ : ०४ मा प्रकाशित

डिप्रोक्स लद्युवित्त वित्तीय संस्थाले २० % लाभांश दिने

अर्थ संसार, काठमाडौंं– डिप्रोक्स लद्युवित्त वित्तीय संस्थाले आफ्ना शेयरधनीलाई २० प्रतिशत लाभांश दिने भएको छ ।

चालु आर्थिक वर्ष २०७४/७५ को मुनाफबाट आफ्ना शेयरधनीलाई १० प्रतिशत  बोनस शेयर र १० प्रतिशत नगद लाभांश ( बोनस शेयर नगद लाभांशको कर प्रयोजनको लागि समेत) दिने निर्णय गरेको हो ।

मंसिर १२ गते बसेको संचालक समितिको बैठकले गरेको उक्त लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई आगामि हुने साधारणसभाले पारित गरेपछि शेयरधनीले पाउनेछन् ।

5bffa229d3e31.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको