Like us!
Follow us!
Connect us!
Watch us!

विजय लद्युवित्त वित्तीय संस्थाले प्रस्ताव गर्यो १० % लाभांश र १००% हकप्रद, बुक क्लोज कहिले ?

आइतबार, १६ मंसिर २०७५, ११ : ५५ मा प्रकाशित

विजय लद्युवित्त वित्तीय संस्थाले प्रस्ताव गर्यो १० % लाभांश  र १००%  हकप्रद, बुक क्लोज कहिले ?

अर्थ संसार, काठमाडौं– विजय लद्युवित्त वित्तीय संस्थाले बुक क्लोजको मिति तोकेको छ । आगामि पुष १४ गत ( २०७५/०९/१४) शनिबार हुने वार्षिक साधारणसभाको लागि आगामि मंसिर २८ गतेदेखि पुष १४ गतेसम्म बुक क्लोजको मिति तोकिएको हो ।

संस्थाले यस अघि बसेको संचालक समितिको बैठकले चालु आर्थिक वर्ष २०७४/७५ को मनुफाबाट शेयरधनीलाई १० प्रतिशत लाभांश दिनुको साथै १ : १ को अनुपातमा हकप्रद शेयर निश्कासन गर्ने निर्णय गरिसकेको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको