गरिमा विकास बैंकको २५ लाख बढी कित्ता शेयर नेप्सेमा सूचिकृत
आइतबार, २३ मंसिर २०७५, १५ : ५०
मा प्रकाशित
अर्थ संसार, काठमाडौं– गरिमा विकास बैंक लिमिटेडको बोनस शेयर नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा आइतबार सूचिकृत भएको छ । नेप्सेको अनुसार २५ लाख ३४ हजार ८८० कित्ता नेप्सेमा सूचिकृत भएको हो ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै
गुनासो,
सूचना तथा सुझाव
भए हामीलाई
[email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत
पनि
हामीसँग
जोडिन सकिनेछ । हाम्रो *युटुब
च्यानल पनि
हेर्नु होला।
प्रतिक्रिया दिनुहोस