अर्थ संसार, काठमाडौं– सिटिजन्स बैंक इन्टरनेटसनल लिमिटेडले आफ्ना शेयरधनीलाई ५.२६३ प्रतिशत लाभांश दिने भएको छ ।
मंसिर २५ गते बसेको संचालक समितिको बैठकले चालु आर्थिक वर्ष २०७४/७५ को मुनाफाबाट आफ्न शेयरधनीलाई ३.६३८ प्रतिशत शेयर बोनस र १.६३५ प्रशित नगद लाभा.श दिने प्रस्ताव अघि सारेको छ ।
उक्त प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृती र बैंकको साधारणसभाले पाति गरेपति शेयरधनीले पाउनेछन् ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै
गुनासो,
सूचना तथा सुझाव
भए हामीलाई
[email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत
पनि
हामीसँग
जोडिन सकिनेछ । हाम्रो *युटुब
च्यानल पनि
हेर्नु होला।
प्रतिक्रिया दिनुहोस