Like us!
Follow us!
Connect us!
Watch us!

सप्तकोशी डेभलपमेन्ट बैंकले ८ % लाभांश दिने, बुक क्लोज कहिले ?

सोमबार, ०२ पुस २०७५, ११ : १९ मा प्रकाशित

सप्तकोशी डेभलपमेन्ट बैंकले ८ %  लाभांश दिने, बुक क्लोज कहिले ?

अर्थ संसार, काठमाडौं– सप्तकोशी डेभलपमेन्ट बैंक लिमिटेडले गत चालु आर्थिक वर्षको मुनाफाबाट आफ्ना शेयधनीलाई ८.०३६९ प्रतिशत लभांश दिने भएको छ ।

बैंकले ५.०३६९ प्रतिशत नगद लाभांश र ३ प्रतिशत बोन शेयर दिने भएको हो ।  बैकले आगामि पुष ८ गतेदेखि पुष २८ गतेसम्म शेयर दाखिल खारेजको मिति समेत तोकेको छ । बैंकको छैटौं वार्षिक साधारणसभा पुष २८ गते हुने भएको छ ।  

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको