अर्थ संसार, काठमाडौं – नागरिक लगानी कोषको आज २३ औं वार्षिक साधारण सभा बिहान ११ बजे नेपाल पर्यटन बोर्ड, भृकुटीमण्डपमा आयोजना गर्दैछ ।
कम्पनीले सो सभामा २२ दशमलव शून्य ६ प्रतिशत बोनस शेयर वितरण गर्ने लगायतका प्रस्ताव लैजाँदै छ । कम्पनीले साधारण सभा प्रयोजनका लागि मङ्सिर १६ गते शेयरधनी दर्ता पुस्तिका बन्द गरेको थियो ।
यसको आधारमा मङ्सिर १५ गतेसम्म कम्पनीको शेयर किन्ने वा शेयर स्वामित्व कायम शेयरधनीहरू सभामा सहभागी भई लाभांशको हकदार हुन सक्छन् ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै
गुनासो,
सूचना तथा सुझाव
भए हामीलाई
[email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत
पनि
हामीसँग
जोडिन सकिनेछ । हाम्रो *युटुब
च्यानल पनि
हेर्नु होला।
प्रतिक्रिया दिनुहोस