Like us!
Follow us!
Connect us!
Watch us!

प्राइम कमर्सियल बैंकले गर्यो १६% बोनस शेयरको प्रस्ताव

शुक्रबार, ०६ पुस २०७५, १० : ५५ मा प्रकाशित

प्राइम कमर्सियल बैंकले गर्यो १६% बोनस शेयरको प्रस्ताव

अर्थ संसार, काठमाडौं– प्राइम कमर्सियल बैंक लिमिटेडले गत आर्थिक वर्षको मुनाफाबाट आफ्ना शेयरधनीलाई १६ प्रतिशत बोनस शेयर दिने प्रस्ताव अघि सारेको छ ।

यही पुष ५ गते बसेको संचालक समितिको बैठकले उक्त बोनस शेयर दिने प्रस्ताव अघि सारेको हो । सो बोनस शेयर नेपाल राष्ट्र बैंकको स्वीकृती तथा आगामि बैंकको वार्षिक साधारणसभाले पारित गरेपछि शेयरधनीले पाउनेछन् ।

 

5c1c76c0d3672.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको