Like us!
Follow us!
Connect us!
Watch us!

कांग्रेसमा पदाधिकारी १३ जना र सहमहामन्त्री ७ जना

शुक्रबार, ०६ पुस २०७५, ११ : ४६ मा प्रकाशित

कांग्रेसमा पदाधिकारी १३ जना र  सहमहामन्त्री ७ जना

अर्थ संसार, काठमाडौं – नेपाली कांग्रेसको पदाधिकारी संख्या १३ पुग्ने भएको छ । लामो रस्साकस्सीपछि शीर्ष नेताहरुले सहमहामन्त्रीको संख्या ७ पुर्यार्उने सहमति गरेका छन् ।

अब उपसभाति, महामन्त्री २र२ जना हुनेछन् भने समहामन्त्री ७ जना रहनेछन् ।१३ पदाधिकारी मध्ये कोषध्यक्षबाट सबै निर्वाचित हुनेछन् ।

सहमतिअनुसार अब विधान संशोधन मस्यौदा समितिले केन्द्रीय कार्यसमितिमा प्रस्ताव लैजानेछ । त्यसपछि महासमितिमा विधान संशोधन प्रस्ताव पेश हुनेछ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको