Like us!
Follow us!
Connect us!
Watch us!

लुम्बिनी विकास बैंकले बोनस शेयर दिने

आइतबार, ०८ पुस २०७५, ११ : ४१ मा प्रकाशित

लुम्बिनी विकास बैंकले बोनस शेयर दिने

अर्थ संसार, काठमाडौं– लुम्बिनी विकास बैंक लिमिटेडले चालु आर्थिक वर्ष २०७४/७५ को मुनाफाबाट आफ्ना शेयरधनीलाई बोनस शेयर दिने भएको छ ।

यही पुष ६ गते बसेको संचालक समितिको बैठकले मुुनाफाबाट ३७ करोड ७१ लाख ९७ हजार २ सय ३६ रुपैयाँ बराबरको बोनस शेयर दिने निर्णय गरेको हो । उक्त लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृति भई आगामि वार्षिक साधारणसभाले पारित गरेपछि मात्र शेयरधनीले पाउनेछन् ।

5c1f2436003b9.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको