Like us!
Follow us!
Connect us!
Watch us!

नयाँ नेपाल लद्युवित्तको शेयरधनीलाई लाभांश छैन, बुक क्लोज कहिले ?

सोमबार, ०९ पुस २०७५, ११ : ०९ मा प्रकाशित

नयाँ नेपाल लद्युवित्तको शेयरधनीलाई लाभांश छैन, बुक क्लोज कहिले ?

अर्थ संसार,काठमाडौं–  नेयाँ नेपाल लद्युवित्त वित्तीय संस्था लिमिटेडले यही  पुष ३० गते वार्षिक साधारणसभा गर्ने भएको छ । यसका लागि संस्थाले पुष १६ गतेदेखि पुष ३० गतेसम्म शेयर दाखिला बन्द गर्ने निर्णय गरेको छ ।

संस्थाले चालु आर्थिक वर्षको २०७४\७५ को मुनाफाबाट आफ्ना शेयरधनीलाई लाभांश दिन नसकिने जनाएको छ । संस्थाको हालको चुक्ता पुँजी ८ करोड ४० लाख रुपैयाँ रहेको छ ।

5c206ef1b1bd3.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको