Like us!
Follow us!
Connect us!
Watch us!

नेपाल इन्भेष्टमेण्ट बैंकको १८% बोनस शेयरपछि समायोजन मूल्य कति ?

बुधबार, ११ पुस २०७५, ११ : २२ मा प्रकाशित

नेपाल इन्भेष्टमेण्ट बैंकको १८% बोनस शेयरपछि समायोजन मूल्य कति ?

अर्थ संसार, काठमाडौं–  नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले बुधबार नेपाल इन्भेष्टमेण्ट बैंक लिमिटेडको शेयर मूल्य समायोजन गरेको छ ।

बैंकले आर्थिक वर्ष २०७४\७५ को मुनाफाबाट प्रस्ताव गरिएको १८ प्रतिशत बोनस शेयरको नयाँ शेयर मूल्य तोकिएको हो । 

बोनस शेयरपछि नेप्सेले  प्रत्तिकित्ता ५ सय ७७ रुपैया १२ पैसा हुने गरी शेयर मूल्य समायोजन गरेको छ । बैंकको ओषत आधार शेयर मूल्य ६ सय ६७ रुपैयाँ ५६ पैसा कायम  गरिएको छ ।

5c23144c08042.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको