Like us!
Follow us!
Connect us!
Watch us!

मिथिला लघुवित्तले ५० प्रतिशत हकप्रद बिक्री गर्ने , साथमा १०.४५ प्रतिशत बोनस

मंगलबार, १७ पुस २०७५, १२ : २७ मा प्रकाशित

मिथिला लघुवित्तले ५० प्रतिशत हकप्रद बिक्री गर्ने , साथमा १०.४५ प्रतिशत बोनस

अर्थ संसार, काठमाडौं – नियमन निकाय धितोपत्र बोर्डले मिथिला लघुवित्त वित्तीय संस्थालाई  ५० अर्थ संसार, काठमाडौं – नियमन निकाय धितोपत्र बोर्डले मिथिला लघुवित्त वित्तीय संस्थालाई  ५० प्रतिशत हकप्रद सेयर बिक्री गर्न  अनुमति  दिइएको छ । हकप्रद सेयर बिक्री गर्न  अनुमति  दिइएको छ ।

कम्पनीले २ः१ अनुपातमा ३ लाख २९ हजार ८९० कित्ता हकप्रद सेयर बिक्री गर्न अनुमति पाएको हो । यसमा काठमाडौं क्यापिटल बिक्री प्रबन्धक रहेको छ ।
 
हाल मिथिलाको चुक्ता पुँजी ६ करोड ५९ लाख ७७ हजार ९४० रुपैयाँ छ । कम्पनीले यही पुँजीको १०.४५ प्रतिश बोनस सेयर दिने पनि घोषणा गरिसकेको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको