Like us!
Follow us!
Connect us!
Watch us!

प्रधानन्यायाधीशमा चोलेन्द्र शमशेर सर्वसम्मत

मंगलबार, १७ पुस २०७५, १४ : ०७ मा प्रकाशित

प्रधानन्यायाधीशमा चोलेन्द्र शमशेर सर्वसम्मत

अर्थ संसार, काठमाडौं–मंगलबार बसेको संसदीय सुुनुवाई समितिको बैठकले प्रधानन्यायाधीशमा प्रस्तावित चोलेन्द्र शमशेर राणाको नाम सर्वसम्मतिबाट स्वीकृत भएको छ ।

समितिका सभापति लक्ष्मणलाल कर्णले राणाले न्यायलय सुधार गर्ने प्रतिबद्धता र कार्ययोजना पेश गरेकाले प्रधानन्न्यायाधीशका लागि उनको नाम स्वीकृत गरिएको जनाकारी दिए ।  राणाको नाम समितिबाट स्वीकृत भएलगत्तै उनले सम्भवत आजै राष्ट्रपतिबाट सपथ लिने र पदभार ग्रहण गर्नेछन् ।

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको