Like us!
Follow us!
Connect us!
Watch us!

नेपाल एसबिआई बैंकको बोनस शेयरपछि मूल्य समायोजन

बुधबार, १८ पुस २०७५, ११ : ०३ मा प्रकाशित

नेपाल एसबिआई बैंकको बोनस शेयरपछि मूल्य समायोजन

अर्थ संसार, काठमाडौं–  नेपाल स्टक एक्सचेन्ज  बुधबार नेपाल एसबिआई बैंकको बोनस शेयरपछि मूल्य समायोजन  भएको छ ।

स्टकका अनुसार  बैंकको ५ प्रतिशत बोनस शेयरपछि प्रतिकित्ता ४ सय ३ रुपैयाँ ८१ पैसा हुने गरी शेयर मूल्य समायोजन गरेको छ । जसको औषत आधार शेयर मूल्य ६ सय २५ रुैयाँ ९० पैसा कायम गरिएको छ ।

5c2c4a2c92f71.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको