Like us!
Follow us!
Connect us!
Watch us!

पेट्रोलियम पदार्थको मूल्य घट्यो, अबको मूल्य कति ?

बुधबार, १८ पुस २०७५, २० : १६ मा प्रकाशित

पेट्रोलियम पदार्थको मूल्य घट्यो, अबको मूल्य कति ?

अर्थ संसार, काठमाडौं - नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ । निगमले १२ बजेदेखि लागु हुने गरेर पेट्रोल र डिजेलमा प्रतिलिटर २ रुपैयाँको दरले मूल्य घटाएको हो ।

नयाँ मूल्य सूचि अनुसार पेट्रोलको लिटरको १०८ र डिजलको ९५ रुपैयाँ पर्ने छ ।निगमले स्वचालिन मूल्य प्रणाली अनुसार अन्तराष्ट्रिय बजार अनुसार मूल्य घटाएको हो ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Garima Capital

धेरै पढिएको