Like us!
Follow us!
Connect us!
Watch us!

सिभिल लद्युवित्तको बोनसपछि समायोजन शेयर मूल्य कति ?

शुक्रबार, २० पुस २०७५, १० : ४८ मा प्रकाशित

सिभिल लद्युवित्तको बोनसपछि समायोजन शेयर मूल्य कति ?

अर्थ संसार, काठमाडौं–  नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा शुक्रबार सिभिल लद्युवित्त वित्तीय संस्थाको बोनस शेयरपछि शेयर मूल्य समायोजन भएको छ ।

स्टकको अनुसार लद्युवित्तको ४ प्रतिशत बोनश शेयरपछि प्रतिकित्ता ६ सय ६३ रुपैयाँ ४६ पैसा हुने गरी शेयर मूल्य समायोजन भएको छ । जसको लागि औषत आधार शेयर मूल्य ५ सय ९३ रुपैयाँ २३ पैसा कायम गरिएको छ ।

5c2ee9e809c08.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको