Like us!
Follow us!
Connect us!
Watch us!

नेपाल वायु सेवा निगमका महाप्रबन्धक कंसाकारलाई कालोमोसो दलियो

शुक्रबार, २० पुस २०७५, १८ : ११ मा प्रकाशित

नेपाल वायु सेवा निगमका महाप्रबन्धक कंसाकारलाई कालोमोसो दलियो

अर्थ संसार, काठमाडौं– नेपाल वायु सेवा निगमका महाप्रबन्धक  सुगतरत्न कंसाकारमाथि  कालोमोसो दलिएको छ। वाइड बडी विमान प्रकरणमा मुछिएका महाप्रवन्धक कंसकारलाई शुक्रबार साढे ३ बजे उनकै कार्यकक्षमा कालोमोसो दलिएको महानगरीय प्रहरी परिसर काठमाडौंले जनाएको छ ।

मोहन वैद्य नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (क्रान्तिकारी माओवादी) निकट युवा संगठनले उनीमाथि कालोमोसो दलेको जनाइएको छ ।  क्रान्तिकारी माओवादीको गत मंसिरमा बुटवलमा सम्पन्न केन्द्रीय कमिटीको बैठकले प्रतिरोध संघर्षका कार्यक्रम तय गरेको थियो।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको