Like us!
Follow us!
Connect us!
Watch us!

बैंक अफ काठमाण्डू्को एजिएम माघ १७ गते, बुक क्लोज कहिले ?

आइतबार, २२ पुस २०७५, १० : २८ मा प्रकाशित

बैंक अफ काठमाण्डू्को एजिएम  माघ १७ गते, बुक क्लोज कहिले ?

अर्थ संसार, काठमाडौं–  बैंक अफ काठमाण्डूले आगामि माघ १७ गते २४ औँं वार्षिक साधारणसभा गर्ने भएको छ ।

यही पुष २० गते बसेको संचालन समितिको बैठकले  वार्षिक साधारणसभा माघ १७ गते रिसेप्सन्स गैहीधारा काठमाडौंमा  हुने जनाएको छ । बैंकले गत आर्थिक वर्षको मुनाफाबाट १४ प्रतिशत बोनस शेयर दिने लाभांश सुरक्षिताको लागि यही पुष ३० गतदेखि माघ १७ गतेसम्म बुक क्लोजको मिति तोकेको छ । 

5c31890f550e4.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको