Like us!
Follow us!
Connect us!
Watch us!

मिथिला लद्युवित्त वित्तीय संस्थाको संचालकमा केशवराज आचार्य

सोमबार, २३ पुस २०७५, ११ : ११ मा प्रकाशित

मिथिला  लद्युवित्त वित्तीय संस्थाको संचालकमा केशवराज आचार्य

अर्थ संसार, काठमाडौं–  मिथिला लद्युवित्त वित्तीय संस्था लिमिटेडको स्वतन्त्र संचालक पदमा केशवराज आचार्यलाई नियुक्त गरेको छ । 

यही पुष २२ गते बसेको संचालक समितिको बैठकले बैक तथा वित्तीय संस्था सम्बन्धी ऐन, २०७३ तथा नेपाल राष्ट्र बैंकबाट जारी ‘ बैंक तथा वित्तीय संस्थाका संचालक र कार्यकारी प्रमुखको नियुक्तिका लागि आवश्यक योग्यता तथा कार्य अनुभव सम्बन्धी विनियमावली २०७४’ बमोजिम  यही पुष २२ गतेदेखि लागू हुने गरी उक्त पदमा आचार्यलाई नियुक्त गरिएको संस्थाले जनाएको छ ।

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको