Like us!
Follow us!
Connect us!
Watch us!

शेयर बजारमा हरियाली, ७ अंकले बढेको बजारमा ३० करोडको कारोबार

सोमबार, २३ पुस २०७५, १५ : ०५ मा प्रकाशित

शेयर बजारमा हरियाली,  ७ अंकले बढेको बजारमा ३० करोडको कारोबार

हेरौं, आजको शेयर तालिका  

अर्थ संसार,काठमाडौं–  साताको दोस्रो दिन (आज) सोमबार शेयर बजारमा समान्य सुधार  भएको छ ।

बजार ६.६७ अंकले बढ्दा  १ सय ४८ कम्पनीको ९ लाख १४ हजार २३९ कित्ता शेयर खरिदविक्री हुँदा ३० करोड १९ लाख ८७ हजार ६१६ रुपैयाँको कारोबार भएको छ ।

कारोबार भएको समूहमध्ये ८ वटा समूह उकालो लाग्दा नेप्से इन्डेक्स ११७७.४६ विन्दुमा आइपुगेको छ । क वर्गको शेयर मापन गर्ने सेन्सेटिभ परिसूचक समेत ३७ अंकले बढेको छ ।   उत्पादन र अन्य समूह घटे पनि अरु समूह भने बढेका छन् ।  हाथवे

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको