Like us!
Follow us!
Connect us!
Watch us!

पाँचथर पावरको आइपिओ खुल्यो, भर्ने होइन त ?

सोमबार, ३० पुस २०७५, १५ : २४ मा प्रकाशित

पाँचथर पावरको आइपिओ खुल्यो, भर्ने होइन त ?

अर्थ संसार, काठमाडा– पाँचथर पावर कम्पनीले सोमबार अर्थात आजदेखि साधारण सेयर बिक्री सुरु गरेको छ ।

कम्पनीको ९६ करोड २५ लाख बराबरका ९६ लाख २५ हजार कित्ता शेयर पहिलो चरणमा पाँचथर जिल्लाका आयोजना प्रभावित र स्थानीयवासीका लागि खुल्ला गरिएको हो ।

उक्त शेयर छिटोमा माघ १४ गते र ढिलोमा माघ २९ गते बन्द हुनेछ । उक्त शेयरका लागि न्यूनतम १० कित्तादेखि अधिकतम ९६२० कित्तासम्म आवेदन दिन पाउने व्यवस्था गरिएको छ ।

पाँचथर हाइड्रोपावरको प्रतिशेयर नेटवर्थ ८६.६२ छ भने केयर रेटिङको गे्रड ४ रेटिङ प्राप्त गरेको छ । यसको पेब्याक अवधि ८ वर्ष रहेको छ

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको