Like us!
Follow us!
Connect us!
Watch us!

दोस्रो एकदिवसीय क्रिकेटमा नेपालले यूएईमाथि १४५ रनको जित, रोहितकुमार पौडेलले  बनाए अन्तराष्ट्रिय रेकोड

शनिबार, १२ माघ २०७५, १७ : १२ मा प्रकाशित

दोस्रो एकदिवसीय क्रिकेटमा नेपालले यूएईमाथि १४५ रनको जित, रोहितकुमार पौडेलले  बनाए अन्तराष्ट्रिय रेकोड

अर्थ संसार, काठमाडौँ -दोस्रो एकदिवसीय क्रिकेटमा नेपालले यूएईमाथि १४५ रनको जित प्राप्त गरेको छ । यससँगै तीन म्याचको सिरिज १-१ को बराबरी भएको छ । तेस्रो तथा अन्तिम म्याच पर्सि हुँदैछ । 

नेपालले दिएको २४२ रनको लक्ष्य पछ्याएको यूएईले १९.३ ओभरमा ९७ रन बनाउँदा सबै विकेट गुमाएको थियो । 

यसै खेलमा   नेपालका युवा ब्याट्सम्यान रोहितकुमार पौडेलले  यूएईविरुद्ध अर्धशतक बनाएसँगै अन्तराष्ट्रिय क्रिकेटमा अर्धशतक बनाउने कान्छो   क्रिकेटर बनेका थिए । उनी भर्खर १६ वर्ष १४६ दिनका भएका छन् ।

5c4c46ac7bd3d.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको