Like us!
Follow us!
Connect us!
Watch us!

प्रभु बैंकको साधारणसभा आज, शेयरधनीलाई बोनस कति ?

आइतबार, १९ फागुन २०७५, १० : ४२ मा प्रकाशित

प्रभु बैंकको साधारणसभा आज, शेयरधनीलाई बोनस कति ?

अर्थ संसार, काठमाडौं– प्रभु बैंक लिमिटेडको १७ औंं वार्षिक साधारण सभा फागुन १९ गते अर्थात आज हुँदैछ ।

 कम्पनीको सभा आइतबार दिउँसो १ बजे, कम्पनीको केन्द्रिय कार्यालय, बबरमहलमा हुने भएको छ ।

सभामा कम्पनीले आफना शेयरधनीहरुलाई ८ प्रतिशत बोनस शेयर र शुन्य दशमलव ४२ प्रतिशत नगद लाभांश दिने भएको छ ।

जसका लागि कम्पनीले फागुन ६ गतेदेखि १९ गतेसम्म शेयर दाखिला बन्द गरिएको छ ।

उक्त लाभांश फागुन ५ गतेसम्म कायम शेयरधनीहरुले मात्र पाउनेछन् ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको