Like us!
Follow us!
Connect us!
Watch us!

प्रधानमन्त्री ओली अस्पताल भर्ना

बुधबार, २२ फागुन २०७५, १४ : ४९ मा प्रकाशित

प्रधानमन्त्री ओली अस्पताल भर्ना

अर्थ संसार, काठमाडौँ –नियमित स्वास्थ्य जाँचका लागि प्रधानमन्त्री केपी शर्मा ओली त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल पुग्नु भएको छ ।

पछिल्ला केही दिनमा नियमित रुपमा सार्वजनिक कार्यक्रम तथा समारोहमा भाग लिनु पर्दा धपेडी भएपछि उहाँ नियमित परीक्षणका लागि अस्पताल पुग्नु भएको छ ।

प्रधानमन्त्री ओलीका एक सहयोगीकाअनुसार उहाँ आज दिनभर नै शिक्षण अस्पतालमा रहनु हुनेछ । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको