Like us!
Follow us!
Connect us!
Watch us!

कैलाश विकास बैंकका सेवाग्राहीलाई सुमेरु अस्पतालमा छुट

आइतबार, ०३ चैत्र २०७५, ०९ : ०७ मा प्रकाशित

कैलाश विकास बैंकका सेवाग्राहीलाई सुमेरु अस्पतालमा छुट

अर्थ संसार, काठमाडौं– कैलाश विकास बैंकका सेवाग्राहीले सुमेरु अस्पतालका विभिन्न सेवामा सहुलियत पाउने भएका छन् । बैंक र अस्पतालबीच सहकार्यसम्बन्धी सम्झौता भएसँगै यो सुञिवधा उपलब्ध भएको बैंकले जनाएको छ ।

बैंकका नायब प्रमुख कार्यकारी अधिकृत तारा मानन्धर र अस्पतालका सञ्चालक दिलीप डंगोलले सोसम्बन्धी सहमतिपत्रमा हस्ताक्षर गरेका हुन् ।

सम्झौतासँगै बैंकको भिसाकार्डबाहक ग्राहक तथा कर्मचारीलाई उपचार खर्चमा १० प्रतिशत छुट सुविधा प्रदान गर्ने बताइएको छ ।

घटिहाल्ने होइन । यसको पनि प्रणाली छ । बजारमा तरलता बढाउने,बैंकको लागत घटाउने र नियामक निकायले पनि खुकुलो नीति लिएपछि बल्ल ब्याज घट्छ ।

तर, बजारमा भनिएजस्तो कर्जाको ब्याजदर ६–७ प्रतिशतमा भने आउन सक्दैन । बेसरेटअनुसार ब्याजदर कायम गरिँदा कर्जाको ब्याजदर १२–१४ प्रतिशतमा कायम हुन सक्छ ।

केही ठूला बैंक जसको बेसरेट थोरै छ उनीहरूले १२ प्रतिशतको हाराहारीमा र अरू बै ंकले १४ प्रतिशतको हाराहारीमा कर्जादर कायम गर्न सक्ने देखिन्छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको