"डि पेपर बिल्डिंग" शाङ्घाईको एक हेर्नै पर्ने स्थान
बुधबार, २० चैत्र २०७५, २२ : ४९
मा प्रकाशित
अर्थ संसार, शाङ्घाई-हालै अनलाइनमा शाङ्घाईको "डि पेपर बिल्डिंग" ले राम्रो ठाउँ पायो।"डि पेपर बिल्डिंग" हुन त यो कागजले बनेको भवन त होइन तर यसको पातलो बनोटले गर्दा हेर्दा एकदम आश्चर्य चकित पार्ने खालको रहेको छ । यो एकदम पातलो छ र यस्को चौडाई केबल एउटा इट्टा बराबर २० सेन्टीमिटरको रहेको छ ।
हेर्दा एकदम डर लाग्दो देखिए पनि त्यहाँका स्थानियका अनुसार यो भवनको वरीपरी बस्न केही डर छैन । यो भवन लाई विभीन्न कोण बाट सजिलै देख्न सकिन्छ । ऐतिहासिक महत्व बोकेको यो भवन १०० वर्ष पुरानो हो । धेरै पर्यटक र स्थानीय नागरिकलाईआकर्षित गरेको छ यस "डि पेपर बिल्डिंग" ले।
एजेन्सी
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै
गुनासो,
सूचना तथा सुझाव
भए हामीलाई
[email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत
पनि
हामीसँग
जोडिन सकिनेछ । हाम्रो *युटुब
च्यानल पनि
हेर्नु होला।
प्रतिक्रिया दिनुहोस