Like us!
Follow us!
Connect us!
Watch us!

हिमालयन पावर पार्टनरको सेयर मूल्य समायोजन, नयाँ मूल्य कति ?

अर्थ संसार

सोमबार, ०९ चैत्र २०८२, १६ : ५० मा प्रकाशित

हिमालयन पावर पार्टनरको सेयर मूल्य समायोजन, नयाँ मूल्य कति ?

नेपाल स्टक एक्सेचन्ज (नेप्से) मा सोमबार एक कम्पनीको सेयर मूल्य समायोजन भएको छ । आज नेप्सेमा हिमालयन पावर पार्टनरको सेयर मूल्य समायोजन भएको हो । 

यस कम्पनीको ५० प्रतिशत हकप्रद सेयरमा मूल्य समायोजन हुँदा मूल्य ३८१.३३ रुपैयाँ कायम भएको छ । सोमबार अन्तिम कारोबार मूल्य ५२२ रुपैयाँलाई आधार मानेर मूल्य समायोजन गरिएको हो । कम्पनीको समायोजित मूल्यलाई आधार मानेर मंगलबार कारोबार खुला हुनेछ ।
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको