अर्थ संसार, काठमाडौं– हिन्दूराज्य स्थापनाको माग गर्दै शक्ति प्रदर्शनमा उत्रेका राष्ट्रिय प्रजातन्त्र पार्टीका कार्यकर्ता र प्रहरीबीच सोमबार प्रर्दशनी मार्गमा झडप भएको छ ।
झडपमा राप्रपाका आधा दर्जन भन्दा बढी कार्यकर्ता घाइते भएका छन् । प्रदर्शनकारीलाई तितरबितर पार्न प्रहरीले २ सेल अश्रुग्यास प्रहार गरेको छ । राप्रपाको प्रदर्शन पद्मोदय मोडमा आइपुग्दा प्रहरीले हक्ष्तक्षेप गरेर राप्रपा अध्यक्ष कमल थापा, नेताहरु दीपक बोहरा र बुद्धिमान तामाङलाई पक्राउ गरेको छ ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै
गुनासो,
सूचना तथा सुझाव
भए हामीलाई
[email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत
पनि
हामीसँग
जोडिन सकिनेछ । हाम्रो *युटुब
च्यानल पनि
हेर्नु होला।
प्रतिक्रिया दिनुहोस