Like us!
Follow us!
Connect us!
Watch us!

प्रधानमन्त्रीबाट आइतबार राष्ट्रका नाममा सम्बोधन

शनिबार, ३० चैत्र २०७५, २२ : ४३ मा प्रकाशित

प्रधानमन्त्रीबाट आइतबार राष्ट्रका नाममा सम्बोधन

प्रधानमन्त्री केपी शर्मा ओलीले भोलि (वैशाख १ गते) आइतबार बिहान ७ बजे राष्ट्रका नाममा सम्बोधन गर्नुहुने भएको छ ।

नव वर्ष २०७६ सालका अवसरमा प्रधानमन्त्री ओलीले सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइमा सुख, शान्ति र समृद्धिका लागि शुभकामनासहित राष्ट्रका नाममा सम्बोधन गर्नुहुने प्रधानमन्त्रीका प्रेस संयोजक चेतन अधिकारीले राससलाई जानकारी दिनुभयो ।रासस

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको