Like us!
Follow us!
Connect us!
Watch us!

शेयर बजारमा २१.७३ अंकको बृद्धि, कारोबार रकम कति ?

सोमबार, २३ बैशाख २०७६, १५ : ३० मा प्रकाशित

शेयर बजारमा २१.७३ अंकको बृद्धि, कारोबार रकम कति ?

हेरौं, आजको शेयर तालिका

अर्थ संसार, काठमाडौं– शेयर बजारमा (आज) सोमबार २१.७३ अंकको बृद्धि भएको छ । अन्य समूहबाहेक अरु सवै समूहमा हरियाली छाउँदा नेप्से इन्डेक्स १२९९.३१ विन्दुमा आइपुगेको छ ।

कुल १७२ वटा कम्पनीको २० लाख ७५ हजार ४० कित्ता शेयर खरिदविक्री हुँदा ६३ करोड ३६ लाख ५३ हजार ५२९ रुपैयाँको कारोबार भएको  छ।  क वर्गको शेयर मापन गर्ने सेन्सेटिभ परिसूचक समेत ५.०१ अंकले बढेको छ ।

बढेको बजारमा बैकिङ २९.६१ अंक, व्यापार १०.३५ अंक, होटल १९.३५ अंक, डेभलपमेन्ट बैंक १५.८५ अंक, जलविद्युत ३.३६ अंक, फाइनान्स १.७६ अंक, निर्जीवन लाईफ इन्स्योरेन्स ४.६६ अंक, उत्पादन ७३.३६ अंक, माइक्रोफाइनान्स १०.१७ अंक र लाईफ इन्स्योरेन्स ७५.६९ अंकले बढेको छ । यता, अन्य समूह भने ०.८५ अंकले घटेको छ ।बढेको बजारमा बढ्ने र घट्ने कम्पनीहरु यस प्रकारको छ ।

बढ्ने कम्पनीहरु


घट्ने कम्पनीहरु

5cd005faf310c.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Whatsapp hamropatro

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको