Like us!
Follow us!
Connect us!
Watch us!

बरक लेस्नर बने मिस्टर मनि इन दि बैंक

मिलन खड्का

सोमबार, ०६ जेठ २०७६, १२ : ५६ मा प्रकाशित

बरक लेस्नर बने मिस्टर मनि इन दि बैंक

अर्थ संसार, काठमाडौं -आज सम्पन्न wwe को पेय पर भिउ "मनि इन दि बैंक "को पुरुष तर्फ़ को मिस्टर मनि इन दि बैंक लोकप्रिय रेस्टलर बरक लेस्नरले जितेका  छन्। लेस्नर पूर्व wwe चैंपियन हुन्। मनि इन दि बैंक बिजेताले जुन सुकै बेला wwe चमपिओंशिप बेल्ट लागि चुनौती दिन सक्ने नियम छ।  

तेस्तै महिला तर्फ़को मिस मनि इन दि बैंक बेलीले जितेकी  छिन।  उनले आज नै उक्त  मनि इन दि बैंक लाई उपयोग गर्दै आजै wwe वोमेन चैंपियन सार्लोटलाई हराउदै wwe वोमेन चैंपियन बन्न सफल भईन। 

अरु मुख्य खेलमा wwe raw चैंपियन सेठ रोल्लिंसले एजे इस्ताइललाई हराए भने अर्को wwe smackdown चैंपियन कोफ़ि किङ्गस्टोनले केबिन ओबेनलाई हराए। 

wwe को संसारमा करोडौ फ्यान फ़ोल्लोविङ्ग रहेको छ भने नेपालमा पनि येसको  धेरै प्रशंसक रहेका छन।

5ce258b03a772.png

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको