अर्थ संसार
काठमाडौं– २० लाखको रिचार्ज कार्ड हराएपछि नेपाल टेलिकमले सुचना प्रकाशाति गरी सिरियल नम्वर १११६१०००८१६००००१ देखि १११६१०००८१६२०००० सम्मको रिचार्ज कार्ड खरिद विक्री नगर्न अपिल गरेको छ ।
१ सय रुपैयाँ दरका २० हजार थान रिचार्ज कार्ड हराएका छन् । आयातका क्रममा २० हजार थन रिचार्ज कार्ड हराएको टेलिकमले जनाएको छ । यि रिचार्ज कार्ड बजारमा आए भनेपनि प्रयोग गर्न सकिने छैन ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै
गुनासो,
सूचना तथा सुझाव
भए हामीलाई
[email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत
पनि
हामीसँग
जोडिन सकिनेछ । हाम्रो *युटुब
च्यानल पनि
हेर्नु होला।
प्रतिक्रिया दिनुहोस