Like us!
Follow us!
Connect us!
Watch us!

नेप्सेमा गुराँस लघुवित्तको शेयर कारोबार खुला, ओपन रेन्ज कति ?

मंगलबार, १४ जेठ २०७६, ११ : ०६ मा प्रकाशित

नेप्सेमा गुराँस लघुवित्तको शेयर कारोबार खुला,  ओपन रेन्ज कति  ?

अर्थ संसार, काठमाडौं–  नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा मंगलबारदेखि गुराँस लघुवित्त वित्तीय संस्थाको शेयर कारोबार खुला भएको छ ।

स्टकको अनुसार गुराँसको कारोबारका लागि ९२ रुपैयाँ ७२ पैसादेखि २७८ रुपैयाँ १६ पैसा रेन्ज तोकिदिएको छ ।
कम्पनीले सोमबार चुक्ता पुँजीको आधारमा कायम हुने ७ लाख ७५ हजार कित्ता शेयर सूचीकृत गराएको हो । कम्पनीले शेयर कारोबारका लागि ‘जीएलबीएसएल’ संकेत पाएको छ ।

5cecc82739a50.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको