Like us!
Follow us!
Connect us!
Watch us!

एनआईबिएल सहभागिता फण्डमा लगानी किन गर्ने ? यसो भन्छन मेख थापा

मिलन खड्का

आइतबार, १९ जेठ २०७६, २० : २३ मा प्रकाशित

अर्थ संसार, काठमाडौं– ‘एनआईबिएल सहभागिता फण्ड’ नामक खुलामुखी योजना  आइतबारदेखि खुल्ला भएको छ । 

यस योजनमा लगानी गर्न इच्छुक आवेदनकहरुले आवेदन गर्दा न्यूनतम् १०० र बढीमा २ लाख ५० हजार इकाईका लागि प्रति इकाई रु १० का दरले भुक्तानी गरी आवेदन दिन सक्नेछन् ।

यो खुलामुखी योजना छिटोमा जेठ २२ गतेसम्म  र ढिलोमा असार १६ गतेसम्म खुला हुनेछ ।

एनआईबिएल सहभागिता फण्डमा लगानी किन गर्ने ? यसो भन्छन मेख थापा  । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको