अर्थ संसार, लण्डन- बांग्लादेशका शाकिब अल हसन (७५) र मुश्फिकर रहीम (७८) को अर्धशतक पछी राम्रो बलिङको कारण आईसीसी क्रिकेट विश्व कपको खेल्मा दक्षिण अफ्रीकालाई २१ रनले हराउदै आफ्नो जितको अभियान शुरू गर्यो र एक दिवसीय क्रिकेटमा आफ्नो सर्वश्रेष्ठ स्कोर नि बनायो ।
दक्षिण अफ्रीकाको टूर्नामेंटमा यो दोस्रो हार हो ।पहिलो खेलमा आयोजक इंग्ल्याण्डसँग दक्षिण अफ्रिकालाई १०४ रनले हारेको थियो ।
बांग्लादेशको शाकिबुल र मुश्फिकरको बीच तेस्रो विकेटको लागि १४२ रनको भागीदारीले छ विकेट म ३३० रन बनायो । लक्ष्यको पछी गर्दै दक्षिण अफ्रिका ५० ओभरमा ८ विकेट गुमाउदै केबल ३०९ रन पुराउन सक्यो र खेल हार्यो । क्विंटन डि कॉक (२३) , मार्करम (४५ रन) कप्तान फाफ डु प्लेसिस (६२ रन) ,मिलर (३८ रन) , रासी वान डेर डुसेन (४१ रन) र जेपी डुमिनी (४५) बनाउदा पनि उक्त योग्फल सम्म पुग्न सकेन ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै
गुनासो,
सूचना तथा सुझाव
भए हामीलाई
[email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत
पनि
हामीसँग
जोडिन सकिनेछ । हाम्रो *युटुब
च्यानल पनि
हेर्नु होला।
प्रतिक्रिया दिनुहोस