Like us!
Follow us!
Connect us!
Watch us!

गायक शैलेन्द्र भण्डारीको आवाजमा "घर त मेरो दैलेख जिल्ला हो"

मिलन खड्का

विहीबार, २३ जेठ २०७६, १४ : ४६ मा प्रकाशित

 अर्थ संसार, काठमाडौं –ब्लोसम म्युजिक प्रालीको प्रस्तुतीमा गायक शैलेन्द्र भण्डारी र गायिका सिता प्रजापतीको आवाजमा मौलिक लोक लयमा आधारित ”घर त मेरो दैलेख जिल्ला हो“ गीतको भिडियो सार्वजनिक भएको हो । 

गाउँ घरको यादले सताएको र आफनी मायालुको यादले मनमा निकै पिडा भएको कुरालाई गीतमा समेटिएको छ । शैलेन्द्र भण्डारीको शब्द सिर्जना एवम कविता परियारको लय सिर्जनामा गीत तयार गरिएको छ । 

सागर गौत्तमको छायाँकन , अविनास डिसीको सम्पादन तथा उदय राज पौडेलको निर्देशनमा भिडियो तयार गरिएको छ । गीतमा मोनिता र तिलक प्रसाद भटटको अभिनय रहेको छ । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको