Like us!
Follow us!
Connect us!
Watch us!

युनियन हाइड्रोपावरको शेयर ओपन रेन्ज कति ?

अर्थ संसार

बुधबार, २९ जेठ २०७६, १२ : ०१ मा प्रकाशित

युनियन हाइड्रोपावरको शेयर ओपन रेन्ज कति ?

अर्थ संसार, काठमाडौं–  नेपाल स्टक एक्स्चेन्ज (नेप्से)मा युनियन हाइड्रोपावर कम्पनी लिमिटेडको बुधबारदेखि शेयर कारोबार खुल्ला भएको छ ।

स्टकको अनुसार ओपन रेन्ज ७८ रपैयाँ ८२ पैसादेखि २ सय ३९ रुपैयाँ ४७ पैसा कायम गरिएको छ । यसको सिम्बोल UNHPLरहेको छ ।

5d009a464d19f.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको